पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ ।

आज बिहान पीसीआर परीक्षण गरिएकोमा उहाँको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिनुभयो ।

पर्यटनमन्त्री भट्टराईकी पत्नीको भने रिपोट नेगेटिभ आएको छ ।

उहाँ अहिले मन्त्री निवास पुल्चोकमै आइसोलेशनमा बस्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?