दार्चुला। दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आज एक जनामा संक्रमण पुष्टि भएको हो।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले दार्चुलाको महाकाली नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
सम्बन्धित समाचार : दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य धामीलाई कोरोना पुष्टि
सम्बन्धित समाचार : दार्चुलाको कुन स्थानीय तहमा कती कोरोना संक्रमित ? (विस्तृतमा)





प्रतिक्रिया