राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।

थापा सहित उहाँकाे परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएकाे थापाका स्वकीय सचिव दामाेदर वाग्लेले बताउनुभयाे ।

उहाँमा सामान्य लक्षण देखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको थापाले ट्वीटमार्फत उल्लेख गर्नुभएको छ ।

थापाकी धर्मपत्नीमा भने सङ्क्रमण देखिएकाे छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?