दार्चुलामा थप एक जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको दुहुँ गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक सय ९९ पुगेको छ ।

यो पनि पढ्नुहोस : कोरोना संक्रमितको संख्या दुई सय नजिक

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?