दार्चुला । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

बास्कोटाका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ ।

उहाँले फेसबुक र ट्वीटरमा लेख्नुभएको छ, ‘मलाई पनि पोजेटिभ देखियो । तर राम्रो के भने बितेको दश दिनयता मैले कसैलाई भेटेको छैन । मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित कोरोना देखियो ।

उहाँका दुबै छोरालाई भने कोरोना नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?