पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। भट्टराई र पूर्वमन्त्री तथा भट्टराईकी पत्नी हिसिला यमी पनि काेराेना संक्रमित हुनुभएकाे हाे ।

पूर्वप्रधानमन्त्री भट्टराइले  भट्टराईले ट्विटमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको उहाँले उल्लेख गर्नुभएकाे छ ।

उहाँले चिकित्सककाे सल्लाहअनुसार आफूहरु घरमै हाेम आइसाेलेसनमा बसेकाे समेत जानकारी दिनुभएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?