दार्चुला । नेकपा नेता बीर बहादुर ठगुन्नाको निधन भएको छ ।

नेकपा दार्चुलाका अनुसार, कम्युनिस्ट आन्दोलनका अग्रज ब्यक्तित्व एवम् दार्चुला जिल्लाका कम्युनिस्ट पार्टीका सस्थापक नेता तथा श्री महादेव मावि अठपालि बझाङका संस्थापक प्रधानाध्यापक वीर बहादुर ठगुन्नाको निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पिडित नेता ठगुन्नाको उपचारकै क्रममा निधन भएको नेकपाले जनाएको छ ।

उहाँको निधन र जीवनी वारे थप जानकारी केहि समयपछि लोकदर्पण टीभी अनलाइनमार्फत पढ्न सक्नुहुनेछ ।

थप जानकारीका लागि तलको लिकंमा क्लीक गर्नुहोस

नेकपा नेता बीर बहादुर ठगुन्नाको उपचारका क्रममा निधन

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?