दार्चुला । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कात्तिक २१ गते शुक्रबार एक बजेका लागि कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्ण पौडेलले निकाल्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको आउँदो १४ औँ महाधिवेशनको तयारीका लागि बैठक केन्द्रित हुने बताइएको छ ।

यसअघि केही केन्द्रीय सदस्यहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गएको असोज १९ गते बोलाइएको बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?