कांग्रेस नेता तथा सांसद सूर्यबहादुर केसीको निधन

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको गएराति घरमा निधन भएको पारिवारले जनाएको छ । पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका केसी गत प्रतिनिधिसभाको चुनावमा कांग्रस प्रवेश गर्नुभएको थियो ।

केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च समेत हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?