संसद अधिवेशन शुरु गर्न तयार छौं ः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताउनुभएको छ ।

सांसद मोहन पाण्डेलाई शपथ दिलाएलगत्तै संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताउनुभयो ।

सकेसम्म चाँडो संसद बैठक राख्नका छलफल भइरहेको विकल्पहरुको खोजी भइरहेको पनि उहाँको भनाइ थियो ।

सभामुख सापकोटाले आउँदो अधिवेशनमा सरकारले पेश गर्ने अध्यादेशमाथि छलफल हुने पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?