दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेकोमा विरोध जनाउनुभएको छ ।
विज्ञप्ति निकालेर सभापति देउवाले वर्तमान सरकारको अधिनायकवादी आकाङ्क्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभीष्टलाई पूरा हुन नदिन कांग्रेसले एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।
सम्बन्धित समाचार
कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ






प्रतिक्रिया