बलात्कार आरोपी सिद्धबाबाले पाए अदालतबाट सफाई

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतबाट सफाई पाएका छन् ।

गिरीलाई जिल्ला अदालत सुनसरीले सफाई दिएको हो ।

गिरीमाथि अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेको छ ।

सोमबार जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनीमाथि लागेको अभियोग दाबी नठहर्ने भन्दै सफाई दिइएको हो ।

गिरीमाथि अनुयायी महिलालाई २०७६ कात्तिक ४ गते आफ्नै आश्रममा बलात्कार गरेको आरोप लागेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?