नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गर्नु भएको छ ।
मंगलबार बालुवाटारमा आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले रहेका चार सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा पाँच सय ५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको बालुवाटार स्रोतले बताएको छ ।
कमिटीमा बाँकी १९७ जना पछि थपिने छन् ।





प्रतिक्रिया