दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गर्ने भएका छन्।
आज साँझ ७ बजे केही मन्त्रीहरुलाई शपथ खुवाइने बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मन्त्री बन्नेको सूची तय नभए पनि विस्तारमा को को पर्छन् यकिन भएको छैन । प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गराएको भन्दै ओली सरकारका ६ जना मन्त्रीले पत्रकार सम्मलेन गरी सामूहिक राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीले आज ८ जना मन्त्रीलाई शपथ खुवाउने स्रोतले बताएको छ।





प्रतिक्रिया