स्वदेशी लगानीमै पश्चिम सेती बन्छ : प्रधानमन्त्री ओली

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती विद्युत परियोजनाको काम अगाडि बढाइने बताउनुभएको छ ।

शुक्रबार (आज) धनगढीमा नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले स्वदेशी लगानीमै पश्चिम सेती निर्माणको काम छिट्टै अगाडी बढाईने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिने घोषणा गर्नुभएको छ ।उहाँले गेटा मेडिकल कलेजलाई गेटालाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गर्न प्रक्रिया थालिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?