राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

दार्चुला । मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा अब पूरा देश आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले अधिवेशन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन यही पुस १७ गते सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?