सूर्य चिह्न नपाए देशमा आँधिहुरी आउँछ : प्रचण्ड

दार्चुला ।नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह नपाए देशमा आँधिहुरी बतास आउने चेतावनी दिनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको वृहत भेलालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव चिन्ह आफूहरुको पक्षमा नभए ‘कयामत’ हुने चेतावनी दिनुभएको हो।

ुहाम्रो पार्टीको नाम र चुनाव चिन्ह हाम्रै हुनेछ, म यो विश्वास तपाइलाईन दिलाउन चाहन्छु, यदि त्यसो भएन भने यहाँ कयामत आउँछ भन्छन् नी यहाँ आँधी हुरी बतास आउँछ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?