अफगानिस्तान : सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या

दार्चुला । अफगानिस्तानको राजधानी काबुलमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको अधिकारीहरुले बताएका छन् ।

ती दुई महिला न्यायाधीश कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीले आक्रमण गरेको अदालतका प्रवक्ताले समाचार संस्था एएफपीसँग भने ।

सञ्चारकर्मी, अधिकारवादी, राजनीतिक व्यक्तित्वलगायतलाई लक्षित गरि पछिल्लो केही महिनायता भइरहेको आक्रमणको यो पछिल्लो घटना हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्ना सेनाको सङ्ख्या घटाइरहेका बेला यस्ता आक्रमण भइरहेका छन् ।

अफगानिस्तानमा अहिले अमेरिकी सेनाको सङ्ख्या २५ रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?