दार्चुला । दार्चुलाबाट राजधानीतर्फ फर्किदै गरेको नेपाली सेनाको ट्रक पल्टिएको छ ।
प्रदेश ३ को ०१–००१ ग ३७३२ जम्बरको ट्रक डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गैरामा पल्टिएको हो ।
ट्रक पल्टिदा जनधनको क्षती भने नभएको प्रतक्षदर्शीले बताएका छन् । अहिले जेसिबि मेसिनको सहयोगले ट्रक उठाइएको छ ।
ट्रक पल्टिदा झण्डै एक घण्टा सडक जाम भएको घटनास्थलबाट नेबी संघ दार्चुलाका नेता कृण्ण सिह रावलले जानकारी दिनुभयो ।







प्रतिक्रिया