कांग्रेस नेता जगदिश पाललाई मातृशोक

दार्चुला । नेपाली कांग्रेस दार्चुलाका नेता एबं प्रदेश सभा सदस्यमा दार्चुला प्रदेशसभा क्षेत्र नम्बर (ख) का उम्मेदवार जगदिश पाललाई मातृशोक परेको छ ।

नेता पालका आमा राजमती पालको ८४ वर्षको उमेरमा उपचारका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा शनिबार निधन भएको हो ।

उहाँको पार्थिव शरिरको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने बताइएको छ ।

नेता पाललाई मातृशोक परेकोमा संघीय मामिला तथा सामान्य प्रशासा मन्त्री गणेशसिंह ठगुन्ना सहित विभिन्न राजनीतिक दलका नेता र नेपाली काग्रेशले दु:ख व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?