आकाश खुलेर आयो, टल्किए हिमाल (फोटोफिचर)

दार्चुला । सुख्खायाम र वायु प्रदुषणका कारण एक महिनादेखि धुम्म रहेको आकाश खुलेको छ ।

केही दिनदेखि दार्चुला सहित देशका विभिन्न भागमा पानी परेसँगै मौसम फेरिएको छ । अहिले दार्चुलाको मौसम खुलेसंगै हिमालहरु समेत मुस्कुराएका छन् ।

दार्चुलामा गत बुधबारदेखि वर्षासंगै हिमपात समेत भएको थियो । पारिलो घामसंगै पहाडी भागहरूमा हिमाल टल्किन थालेका छन् । भने आकाश खुलेसँगै गर्मी महसुस हुन थालेको छ ।

आकाश खुलेसँगै दार्चुलाको रिठाचौपाताबाट देखिएका केही दृश्यहरु हेर्नुहोस :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?