दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीलाई मातृ शोक परेको छ ।
नेपाली काग्रेश दार्चुलाका नेता तथा अध्यक्ष धामीका आमा कौशिला देवी धामीको शुक्रबार ८३ वर्षको उमेरमा निधन भएको हो । मृतक धामी झोडो गायिका तथा स्थानीय संस्कृतिका जानकार हुनुहुन्थ्यो ।
उहाँको शनिबार विहान गोकुलेश्वर आर्यघाटमा अन्तेष्ठी गरिने मृतक धामीका आफन्त माधव सिंह धामीले बताउनुभयो ।





प्रतिक्रिया