दार्चुला । तीन दिनको निरन्तर वर्षापछि शनिबार दार्चुलाको आकास खुलेसंगै पारीलो घाम लागेको छ ।
सफा मौसममा शैल्यशिखर मालिकार्जुन र अपि, कापाचुली, जेठीबहुरानी हिमाल लगायत दर्जनौँ प्राकृतिक र धार्मिक स्तम्भहरुले मुस्कान छोडेका छन् ।
अरब सागरमा विकसित भएको चक्रवातका कारण नेपालमा आएको मौसम प्रणाली हटेसंगै आकाश खुलेको हो ।
हेर्नुहोस रेडियो लोकदर्पणको कार्यालयबाट कैद गरिएका १० तस्बिर















प्रतिक्रिया