निजामती कर्मचारी ट्रेड यूनियनबाट स्वास्थ्य सामाग्री हस्तानान्तरण

दार्चुला । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन जिल्ला समिति दार्चुलाका तर्फबाट जिल्ला प्रशासन कार्यालय दार्चुलालाई स्वास्थ्य सामाग्री हस्तानान्तरण गरिएको छ ।

निजामती कर्मचारी ट्रेड यूनियन मार्फत दार्चुला प्रशासनलाई उपलब्ध स्वास्थ्य सुरक्षा सामाग्री समितका अध्यक्ष रघुविर ठगुन्नाले प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई हस्तानान्तरण गर्नुभएको हो ।

निजामती कर्मचारी ट्रेड यूनियनको तर्फबाट मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?