कोरोना विरुद्ध सहायता अभियानमा लेकमका युवाहरु

दार्चुला । विश्व माहामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्ररणको लागी लेकम गाउँपालिका वडा नम्बर ३ का युवाहरुले आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गरेका छन ।

लेकम गाउँपालिकामा पनि कोरोना संक्रमण फैलिएकोले यसको रोकथाम तथा नियन्त्रणको लागी कोरोना बिरुद्धका सुरक्षात्मक र स्वास्थ्य सामाग्री खरिदका लागी युवाहरुले आर्थिक सहायता अभियान सञ्चालन गरेका हुन ।

गाउँपालिकामा दिन प्रतिदिन कोरोना संक्रमित थपिन थालेपछि संक्रमित भइहाले उपचार गर्न नसक्ने सर्वसाधारण जनताको उपचारमा सहयोग गर्ने उद्धेश्यले कोरोना विरुद्धको अभियान सञ्चालन गरेको अभियान्ता जगत सिंह ऐरले जानकारी दिनुभयो ।

अभियान अन्तरगत हाल सम्म ९८ हजार ७ सय ६ रुपैया नगद सहयोग प्राप्त भएको अर्का अभियान्ता डम्बर सिंह भण्डारीले जानकारी दिनुभयो । त्यस्तै २६ हजार ३० रुपैया बराबरको स्वास्थ्य सामग्री र २ सय थान मास्क, ६ थान पिपिई सेट प्राप्त भएको उहाँले बताउनुभयो ।

सहयोग रकमबाट १० लिटर सेनिटाइजर, १ थान स्टेचर, ८ सय थान सर्जिकल मास्क, २ थान जरो नाप्ने डिजिटल थर्मोमिटर, ६ थान पिपिइ, २ थान अक्सोमिटर, २ थान फेस टक र अन्य अत्यावश्यक औषधी खरिद गरिएको उहाँले बताउनुभयो ।

हेर्नुहोस हालसम्म आर्थिक सहयोग गर्नेहरुको नामावली

सायद ‎'‎सिन १ २ ३ सहयोग रकम २००५ ५००० ا ५ ६ ७ १५०० १६०१ २६२२ ३३३३ ठेगाना लाली राडम लाली गुमाखोली( हाल UAE) लाली (हाल विदेश) तारानगर, धनगढी छडाबे हाल भारत) बुढाकोट ऐरपाली गुमाखोली किम्तड लाली ८ नाम जय सिह भण्डारी राजेन्द्र सिह ऐरी मोहन सिह भण्डारी पदम सिह थापा प्रकाश सिह थापा अनिता चन्द शाह किरन भट्ट महेन्द्र राज जोशी रमेश प्रसाद भट्ट केशब सिह थापा हरिश सिह थापा देबराम पार्की र पदमराम पार्की रमेश सिह खत्री शंकर सिह भण्डारी २००० ९ १० ११ १२ २००० १५०० १००१ १५०० २००७ १३ १४ लाली खटीमा १००० १०००‎' भन्ने पाठ‎ को तस्बिर हुनसक्छ

सायद '१५ १६ १७ १८ १९ २० २१ २२ २३ मकान्ना जेटिए सर लाली लाली बंतड लाली लाली (मल्ला गाऊ) सेरा, बैतडी नौलापारी गुमाखोली ५१५ १०५५ ११११ ३००५ २५०१ ५०० ५५५५ २०१५ ५५५५ दुर्गादत्त जोशी सन्तोष बोहरा टिकेन्द्र चन्द लोकेन्द्र चन्द नबिन बिष्ट शंकर सिह भण्डारी रोहित सिह कार्की(रबि) राजेन्द्र सिह ऐरी ईश्वर सिह थापा (अध्यक्ष, पुकरा राष्ट्रय स्मृति प्रतिष्ठान) २४ कमल सिह भण्डारी २५ सुदिप सिह भण्डारी (शम्भु) २६ पुष्कर राम पहरी र मोहन राम पहरी २७ रेखा बिष्ट भाट २८ तिलक थापा लाली लाली लाली १५०० १११० ११५० धनगढी लाली हाल USA १५०० १५०००' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद 'किम्तड लाली मकन्ना २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ ३७ ३८ ३९ क्याम्पस प्रमुख, लाली मकन्ना २५२५ १००५ १०५० २१२१ २०५३ १०७८ १००० २५२५ केशब सिह थापा खडक सिह खत्री पुष्प राज जोशी केशब राज जोशी रमेश जोशी निरुता भट्ट जोशी सुनिल सिंह ऐरी लक्ष्मी नाथ दिलिप चन्द लक्ष्मण सिंह थापा तेज सिंह थापा रतन थापा निरज पजारा शंकर भण्डारी राकश बिष्ट INUlO सराज जाशा मकन्ना बंतड सचिव ज्यु न. वडा कार्यालय) ४० बंतड किम्तड गृमाखोली कम्तड ४१ २००५ २५०० १०५५ २००० ४२ ४३ लाला ४४ तल्लागाऊ तलला लाली १००० मकन्ना १४२५ २००० १०००' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद '४५ रोहित बिष्ट ४६ जगतसिंह ऐरी लाली लाली जम्मा( २०७८/०२/१३ गते बिहान सम्म) १०११ १२१२ ९८,७०६ ४७ ४८ लाली बिर सिह बिष्ट हम्मत बिष्ट लोकेन्द्र सिह सामन्त सामला थापा सामन्त चन्द्रसिह भण्डारी (मसानी पातल फाउन्डसन चितवन शाखा) ४९ २०० पिस मास्क २६०३०/- बराबरको औषधी ६ थान Reusable PPE सेट लाली( हाल चितवन)' भन्ने पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?