दार्चुला । दार्चुला सदरमुकाम खलंगा बजारलाई नदी कटानबाट जोगाउन बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो ।
यस्तै चमेलिया नदीबाट लिफ्ट सिचाई योजना सञ्चालन गरिने उहाँले बताउनुुभयो ।





प्रतिक्रिया