राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

दार्चुला । राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवशेन अन्त्य गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८र०३र२८ को सिफारिसमा राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।

यसअघि राष्ट्रिय सभाले भोलि मङ्गलबार दिउँसो ३ बजेका लागि अर्को बैठकको तय गरेको थियो ।

सङ्घीय संसद् सचिवालयको सूचना–

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?