महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

दार्चुला । महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

उहाँ नेपाल बार एसोसिएशनका पूर्व महासचिव समेत हुनुहुन्छ । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार मानिन्छ ।

अस्ति मङ्गलवार तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएपछि यस पदमा खाती नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?