काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार एक सय ८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट दुई हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार सात सय ७५ जना संक्रमित निको भएका छन् । आज कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया