पछिल्लो २४ घण्टामा २,५४८ जनामा संक्रमण, ५५ जनाको मृत्यु

दार्चुला । नेपालमा पछिल्लो २४ घण्टामा थप २५४८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ३७८ नमुना परीक्षण गर्दा २५ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज २ हजार २९ जना कोरोना संक्रमण मुक्त भएका छन्

कोभिडको कारण ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३५ हजार ५७८ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?