दार्चुलामा बस र जीप एक आपसमा ठोकिए

दार्चुला । दार्चुलामा बस र जीप जिप एक आपसमा ठोकिएका छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ३ कर्कलेमा बस र जीप ठोक्कीएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गन्ना बाट महेन्द्रनगरका लागी छुटेको ना ६ ख १६०७ नम्बरको बस र गोकुलेश्वरमाबाट गन्नातर्फ गइरहेको म १ ज ३६० नम्बरको बुलेरो जीप एक आपसमा ठोकिएर जीपको अगाडीको भागमा क्षती पुगेको छ । दुर्घटनामा परि मानविय क्षती नभएको र जीपमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?