दार्चुलामा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

दार्चुला । दार्चुलामा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएएको छ । नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका गणेश सिंह ठगुन्नाकी धर्मपत्नी २५ वर्षीया सुनिता ठगुन्नाको भीरबाट लडेर ज्यान गएको हो।

मार्मा गाउँपालिका वडा नम्बर ६ को देवाल भन्ने वन क्षेत्रमा शनिबार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रका भीरबाट लडेर ज्यान गएको छ । मृतक ठगुन्नाका श्रीमान र एक छोरा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?