अपिहिमालका दुई युवा काग्रेश परित्याग गरि माओबादीमा प्रबेस

दार्चुला । अपिहिमाल गाँउपालिकाका दुई जना युवाले नेपाली कांग्रेस पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन। माओबादी प्रवेश गर्नेमा अपिहिमाल गाउँपालिकाका देवेन्द्र बोहरा र बहादुर सिह धामी रहेका छन।

नव प्रवेशीहरुलाई नेकपा माओबादीका दार्चुला जिल्ला इन्चार्ज तथा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले स्वागत गर्नुभएको छ । मन्त्री धामीले दुबै जनालाई पार्टीको विधान र निर्देशन अनुसार काम काजमा लाग्न सुझाव दिनुभएको अखिल क्रान्तिकारी दार्चुलाका अध्यक्ष अशोकसिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?