दार्चुलामा भिरबाट लडेर एक महिलाको ज्यान गयो

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका–१ बलाँचका ६० वर्षीया राधिका खडायतको भिरबाट लडेर मृत्यु भएको हो।

मंगलबार घर नजिकै रहेको जंगलमा खर काट्न गएको बेला खडायत लडेर घाइते भएकी थिइन्। घाइते खडायतलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल लग्दा बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन्।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?