आज प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

दार्चुला। आज प्रतिनिधिसभा बैठकको बस्दैछ । आज दिउँसो २ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

लगातार संसध अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।

यसैबिच विनियोजन विधेयक (बजेट)माथि राष्ट्रियसभामा कुनै पनि संशोधन प्रस्ताव परेको छैन । संशोधन प्रस्ताव नपरेको पृष्ठभूमिमा बिहीबार दफावार छलफल सकाएर विनियोजन विधेयक पारित गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?