माओबादीले मार्मामा असोज १८ भित्र सदस्यता नविकरण गरिसक्ने, एक दर्जन कार्यकर्ता पार्टी प्रवेश

दार्चुला । नेकपा (माओबादी केन्द्र) मार्मा गाउँकमिटी दार्चुलाको बैठक सम्पन्न भएको छ । गाउँकमिटी अध्यक्ष नरबहादुर विष्टको अध्यक्षता एबं गाउँकमिटी इन्चार्ज धिरेन्द्र धामीको प्रमुख आतिथ्यतामा बसेको बैठकले असोज १८ गतेभित्र गाउँपालिका भित्रका सदस्यहरूको सदस्यता नबिकरण गरिसक्ने निर्णय गरेको छ ।

No description available.

 

त्यसैगरी कार्यक्रममा नेकपा एमाले मार्माका नेता विसन सिह बिष्टको नेतृत्वमा एक दर्जन बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्टले बताउनुभयो । आइतबार अपिहिमाल गाउँपालिकामा समेत एमाले र कांग्रेश परित्याग गरि ५० जना कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रवेश गरिएको दाबी गरिएको छ ।

सायद ७ जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?