दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गयो

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

आज नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डुमुण्डुका ४४ वर्षीया नर्मादेबी ठगुन्नाको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीय चन्दावती ठगुन्नाले बताउनुभयो । दार्चुलामा खर काट्ने क्रममा बर्षेनी महीलाहरूले ज्यान गुमाउने गरेका छन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?