विद्यार्थीलाई दुर्व्यसनीबाट जोगाउन सचेत गराउँदै प्रहरी

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोली विद्यालय कक्षामा गएर दुर्व्यसनीबाट जोगाउनका लागि सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबार प्रहरीले महेन्द्र नमूना माविका कक्षा ९ र १० का विद्यार्थीलाई सचेत गराइएको हो।

प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वमा गएको टोलीले बालबालिकालाई लागूऔषध दुर्व्यसनी, बालविवाह र साइबर अपराध जस्ता विषयमा सचेत गराएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो । प्रहरीले विद्यालय र समुदायमा पछिल्लो समय जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?