समन्वय समिति प्रमुख कार्की प्रदेश महासंघको अध्यक्ष चयन

दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्की सुदूरपश्चिम प्रदेश महासंघको अध्यक्ष चयन हुनुभएको छ ।

जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषदबाट सुदूरपश्चिम प्रदेश महासंघको अध्यक्ष पदमा कार्की सर्वसम्मत चयन हुनुभएको हो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?