सहकारी नेतृत्व विकास तथा व्यवस्थापन सम्बन्धि तालिम

दार्चुला । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, रजिष्ट्रार अधिकारीको कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीको आयोजनामा दार्चुलाको गोकुलेश्वरमा सहकारी नेतृत्व विकास तथा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । रजिष्ट्रार अधिकारी कार्यालयका रजिष्ट्रार गोकुल प्रसाद बोहराको अध्यक्षतामा शुक्रबार उद्धघाटन भएको कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

तालिममा शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, नौगाड गाउँपालिका र महाकाली नगरपालिकाका गरि ३० जना भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

No description available.

 

No description available.

सायद 'सहकारी नेतृत्व तथा व्यवस्थापन विकास तालिम मिति: २०७५/०६/२२ २०७5/ देखि २०७५/०६ २०७5 गते सम्म स्थान: शैल्यशिखर- दार्चुला आयोजक प्रदेश सरकार सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रजिष्ट्रार अधिकारीको कार्यालय धनगढी, कैलाली' भन्ने पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?