दार्चुलाका मानसिंह माछा मार्ने क्रममा महाकालीमा बगेर वेपत्ता, खोजी कार्य जारी

दार्चुला । दार्चुलामा माछा मार्ने क्रममा महाकाली नदीमा बगेर एक जना पुरुष वेपत्ता हुनुभएको छ । महाकाली नदीमा माछा मार्ने क्रममा शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै बस्ने ७० वर्षीय मानसिंह श्रेष्ठ बगेर वेपत्ता हुनुभएको हो ।

माछा मार्न गएका बेला खलंगाको गल्फै क्षेत्रबाट महाकाली नदीमा बगेर वेपत्ता भएका श्रेष्ठको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?