नौगाड गाउँपालिका-५ मा अङ्बिर धामीको अध्यक्षतामा एमालेको वडा कमिटी गठन

दार्चुला । नौगाड गाउपालिका वडा नम्बर ५ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ। अङ्बिर सिह धामीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गर्दै अधिवेसन सम्पन्न भएको नेकपा एमाले दार्चुलाका सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो । वडा कमिटी उपाध्यक्षमा उज्ज्वल राम टमटा, सचिवमा राम सिह धामी, सहसचिव हरुली धामी रहनुभएको छ।

नेकपा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नौगाड गाउँपालिका उपाध्यक्ष गौरी ठगुन्ना, जिल्ला कमिटी सदस्यहरु जनक सिह ठगुन्ना, धनसिह ठगुन्ना, सेरसिह धामी, उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मङ्गल सिह ठगुन्नालगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?