सफल उद्यमी बिक्रम सिंह सामन्त कांग्रेसमा प्रवेश

दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु थाप्लाका सफल उद्यमी बिक्रम सिंह सामन्त नेकपा एमाले परित्याग गर्दै नेपाली कांग्रेशमा प्रवेश गर्नुभएको छ ।

कांग्रेश केन्द्रिय सदस्य एबं कानुन, न्याय तथा संसदिय मामिला मन्त्रि दिलेन्द्रप्रसाद बडूको निवास हरिहरभवनमा सामन्तले कांग्रेशमा प्रवेश गरेको नेबि संघ दार्चुलाका सचिव एबं कांग्रेशका क्षेत्रीय प्रतिनिधि हरि जोशीले जानकारी दिनुभयो ।

लामो समयदेखि कम्युनिष्ट राजनीतिमा आवद्ध सामन्तलाई मन्त्री बडूले कांग्रेशमा स्वागत गर्नु भएको हो । नेकपा एमालेको विभाजन तथा गतिविधिबाट असन्तुष्ट हुँदै सामन्तले कांग्रेशमा प्रवेश गरेको जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?