नेकपा एमाले मार्मा गाउँ पालिका वडा नम्बर ४ को अधिबेशन सम्पन्न

दार्चूला : नेकपा एमाले मार्मा गाउँ पालिका वडा नम्बर ४ को वडा अधिबेशन सम्पन्न भएको छ । मंगलवार वडा नम्बर ४ को तपोनमा भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दे सम्पन्न भएको मार्मा गाउँ कमिटी अध्यक्ष खेमराज जोशीले जानकारी दिनुभयो ।

अध्यक्ष करन सिह महरा, उपाध्यक्षमा दल बहादुर बिष्ट, सचिवमा अम्मर सिह महरा र उप सचीव डबल सिह धामी र गोकर्ण बिष्टलाइ चयन गर्दे अधिवेशन सम्पन्न भएको हो ।

नेकपा एमाले मार्मा गाउँपालिका इन्चार्ज देवसिह महरा को प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा, गाउँपालिका कमिटी अध्यक्ष खेमराज जोशी, वडा नम्बर ३ का वडा अध्यक्ष पुस्करसिह बिस्ट लगायतको आतिथ्यता रहेको वडा कमिटी अध्यक्ष करन महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?