पशुपती ठगुन्नाको अध्यक्षतामा अनेम संघ (क्रान्तिकारी) को मार्मा गाउँपालिका कमिटी चयन

दार्चुला । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को मार्मा गाउँपालिका कमिटी अध्यक्षमा पशुपति ठगुन्ना चयन हुनुभएको छ । नेकपा (माओबादी केन्द्र) का मार्मा गाउँपालिका कमिटी अध्यक्ष नरबहादुर बिष्टका अनुसार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रथम मार्मा गाउँपालीका भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

अनेम संघ (क्रान्तिकारी) को मार्मा गाउँपालिका कमिटी उपाध्यक्षमा सरस्वती महता, कौशा टमटा, सचिव लक्ष्मी ठगुन्ना, सहसचिव रुपा सितोली, राजमती डडाल र कोषाध्यक्ष कमला बिष्ट रहनेगरी ४१ सदस्यिय कमिटी चयन गरिएको अध्यक्ष बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?