राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अध्यक्षमा जोशी

दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा धर्मराज जोशी सर्वसम्मत चयन भएका छन्। आइतबार धनगढीमा सम्न्न एकता अधिवेशनबाट जोशीको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति सर्वसम्मत भयन भएको राप्रपाले जनाएको छ।

कञ्चनपुरका जोशी अध्यक्षमा चयन भएसँगै बैतडीका गणेश चन्द प्रदेश निर्देशन समितिको संयोजकमा सर्वसम्मत चयन भएका छन्। प्रेदेश निर्देशन समिति ७ सदस्यीय चयन गरिएको छ। यस्तै प्रमुख सल्लाहकारमा हिक्मत भण्डारी चयन भएका छन्। रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?