दार्चुलाको लेकममा भिरबाट लडेर एक पुरूषको मृत्यु

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा भिरबाट लडेर एकजना पुरूषको मृत्यु भएको छ । लेकम गाउँपालिका वडा नम्बर २ कैनोडा साच्चोरीका गणेशदत्त जोशीको भिरबाट लडेर मृत्यु भएको हो। घर नजिकैको खर फागलामा घाँस (खर) काट्न गएका जोशीको शनिबार  भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। मृतक जोशीका एक छोरा र तीन छोरी रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?