बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ लेककी २६ वर्षीया जानकी ऐरको भिरबाट लडेर मृत्यु भएको शिवलिङ्ग प्रहरी चौकीले जनाएको छ ।
घर नजिकैको मालुमेला भन्ने ठाउँमा घाँस काटिरहेका बेला आज बिहान साढे ९ बजेतिर लडेर ऐरको मृत्यु भएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया