दार्चुलामा ४.१ रेक्टर स्केल भुकम्पको धक्का, उत्तराखण्ड र सुदूरपहाडी क्षेत्र उच्च जोखिममा

दार्चुला । दार्चुला सदरमुकाम खलंगा लगायत जिल्लाको अधिकासं क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने कनालमा केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको भुकम्प गएको हो ।

आज विहीबार दिउसो २ बजेर २० मिनेटमा गएको भुकम्पको धक्का दार्चुलामा पनि महसुस गरिएको भुकम्प मापन केन्द्रले जनाएको छ । दार्चुलामा पटकपटक भुकम्पको धक्का महसुस हुने गरेको छ ।

भुकम्प मापन केन्द्रका अनुसार भारतको उत्तराखण्ड र सुदूरपश्चिमको पहाडी क्षेत्र भुकम्पको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?