बैतडीका एक युवाको भारतमा मृत्यु

बैतडी । रोजगारीको सिलसिलामा आफ्ना आमाबुवासंगै भारतको बेंगलोरमै बस्दै आएका एक युवाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ६ लामाखेत, पटौटीका २० बर्षीय सौरभ विकको मृत्यु भएको हो ।

मृगौलामा समस्या आएपछि उपचार गराउँदै आएका विकको आज मृत्यु भएको उहाँका आफन्त हरिराम पार्कीले बताउनुभयो ।

मृतक विक बेंगलोरमै एक कलेजमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?